गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने उदयपुर् सिमेन्ट उद्योगको वार्षिक साधारण सभा ३० जेठ गते भिडियो कन्फरेन्समार्फत हुने Karobarpati सोमबार, २०७८ जेठ १० गते, २०:०२ मा प्रकाशित काठमाडौँ – उदयपुर् सिमेन्ट उद्योग लिमिटेड वार्षिक साधारण सभा ३० जेठमा भिडियो कन्फरेन्समार्फत हुने भएको छ। उक्त उद्योगका सचिब एवं महाप्रबन्धक गोपीकृष्ण न्यौपानेकाले सूचना जारी गरी ३० जेठमा उद्योगको समिक्षालयहलमा हुने जानकारी दिए। कोरोनाको जोखिमलाई मध्यनजर गर्दै साधारण सभा भिडियो कन्फरेन्समार्फत आयोजना गरिन लागिएको बताइएको छ। कम्पनीले सो कन्फरेन्समा सहभागी हुने शेयर धनी लाई इमेल आइडी मा लिंक उपलब्ध जनाउने महाप्रबन्धक न्यौपानेले जनाए। सूचनाका अनुसार सो सभामा उद्योगको २० औं देखि ३३ औंसम्मको वार्षिक प्रतिवेदन छलफल हुने, वित्तीय विवरण पारित गर्ने, पूँजी वृद्धि जस्ता विषयहरुमा छलफल हुनेछ । क्याटेगोरी : अर्थतन्त्र, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु