गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ सुनको भाउ ३ सयले बढ्यो सुनको भाउ ३ सयले बढ्यो Karobarpati मंगलबार, २०७८ असार २२ गते, १३:१५ मा प्रकाशित काठमडौं ।आज सुनको भाउ तोलामा ३ सय रुपैयाँले वृद्धि भएको छ । हिजो सोमबार छापावाल सुन तोलामा ९१ हजार ५०० सय रुपैयाँमा कारोबार भएका थियो भने आज ३ सयले बढेर तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । यस्तै तेजावी सुन तोलामा ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, आज चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा ५रुपैयाँले बढे्र १ हजार ३३० रूपैयाँमा कारोबार भैरहेको छ। क्याटेगोरी : अर्थतन्त्र तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट