गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था Karobarpati सोमबार, २०७८ माघ १० गते, ०७:३८ मा प्रकाशित नेपाल राष्ट्र बैंकले अब विदेशी ऋण ल्याउँदा ब्याजदरमा नयाँ व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार बैंकले लण्डन इन्टर बैंक अफ रेट९लिबोर० को नियमलाई खारेज गरेर नयाँ ‘वान इअर बेन्चमार्क इन्ट्रेष्ट’ लागु गरेको छ । नयाँ व्यवस्थामा नयाँ बेञ्चमार्क अनुसार लिबोर १।२५ प्रतिशतको सट्टामा वन इअर बेन्चमार्क १।७५ प्रतिशत हुने व्यवस्था गरेको छ । एक वर्षे लिबोर दरमा ०।२५ प्रतिशत कायम थियो नयाँ व्यवस्था अनुसार ०।७५ दर कायम गर्ने व्यवस्था केन्द्रीय बैंकले गरेको हो । क्याटेगोरी : अर्थतन्त्र ट्याग : #नेपाल राष्ट्र बैंक, #नेपाल राष्ट्र बैंकले तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा लायन्स क्लबद्वारा ‘अवार्ड’ प्रदान सहकारीलाई व्यवस्थित गर्न नियमनकारी निकाय बनाउन गभर्नर अधिकारीको सुझाव नेप्सेमा सामान्य गिरावट धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग