२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रप्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढ्यो


काठमाडौं – साेमबार प्रि-ओपन सेसनमा नेप्से सूचक ९.२० अंकले बढेको छ । यो वृद्धिसँगै सूचक २०९५.६२ विन्दुमा आइपुगेको छ । यस सेसनमा ३४ वटा कम्पनीको सेयर कारोबार भएको छ ।

१४ लाख ४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हो । ६० वटा कारोबारमा २८ सय १५ कित्ता सेयर किनबेच भएको छ ।


क्याटेगोरी : अर्थतन्त्र, पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ