गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ अटो ∕ होण्डाले ल्यायो ९९ घण्टा र होन्डा १ रुपैयाँ अफर होण्डाले ल्यायो ९९ घण्टा र होन्डा १ रुपैयाँ अफर Karobarpati मंगलबार, २०७९ माघ १० गते, १५:०८ मा प्रकाशित कठमाडौं । होण्डा टु व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा. लि. ले आफ्नो बाईकहरु होण्डा साईन र होण्डा ग्राजियामा दुईवटा आकर्षक उपहार योजनाहरु ल्याएको छ । योजना अनुसार, ग्राहकलेअडर्र गरेको होण्डा साईनको कुनै पनि पार्टस् ९९ घण्टा भित्र पाउनेछन्र । यदि उक्त समय भित्र पार्टस् आइपुगेन भने ग्राहकले आफूले चाहेको रकम मात्र तिर्न सक्नेछन्र । यो छिटो सर्भिसको ग्यारेन्टी सहित लागतमा सुविधाको वैकल्पिक अफरको रुपमा रहेको छ । होण्डा ग्राजियाको योजनामा, नयाँ होण्डा ग्राजिया खरिद गर्नुहुने ग्राहकहरुले केवल रु. १ मा ३ वर्षको लागि सर्भिसिङ्ग र स्पेयर पार्टस्को लाभ लिन सक्नेछन्र । ग्राहकवर्गले एकदमै न्यूनतम खर्चमा यो उत्साहजनक र सरल सर्भिस पाउन सक्नेछन्र । क्याटेगोरी : अटो ट्याग : #स्याकार ट्रेडिब कम्पनी प्रा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना जि.डब्लु.एमले लगातार ८ वर्षको १ मिलियन बराबरको वार्षिक बिक्री तोड्यो चिनियाँ बीवाइडी बन्यो सर्वाधिक विक्री हुने विद्युतीय कार फोटोनको हाइ रुफ इभी भ्यान नेपाली बजारमा, ८० प्रतिशतसम्म फाइनान्सिङको… रोयल इन्फिल्ड मिटिओर ३५० सीसीको तिन नयाँ मोटरसाइकल पुनः सार्वजनिक ग्रेट वाल मोटर्सको वीन्टर अफर : दि लक्सरी ड्राईभ र… धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग