गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ विकास बैंक ∕ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? Karobarpati शुक्रबार, २०८० कात्तिक ३ गते, १६:१२ मा प्रकाशित काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक बर्ष २०७९/०८० का लागि लाभांशको घोषणा गरेको छ । बैंकको कत्तिक ३ गते बसेको सञ्चालक समितिको ३३० औं बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनीलाई बैंकको हाल कायम चुक्ता पूँजी ३ अर्ब २६ करोड ७५ लाख ९१ हजार ७१६.७२ रुपैयाँ बराबरको कुल ५.२६३ प्रतिशतले हुन आउने १७ करोड १९ लाख ७८ हजार ५१२ रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित कुल ५.२६३ प्रतिशत लाभांश मध्ये ५ प्रतिशतका दरले हुन आउने १६ करोड ३३ लाख ७९ हजार ५८६ रुपैयाँ बराबरको बोनश शेयर र ०.२६३ प्रतिशतका दरले हुन आउने ८५ लाख ९८ हजार ९२६ रुपैयाँ बराबरको नगद लाभांश ( कर प्रयोजनका लागि ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १९ औं साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राष्ट्र बैंकको निर्देशन उल्लघंन गर्ने २ विकास बैंक र १… सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रिमा राष्ट्र बैंकको निर्देशन उल्लंघन गर्ने चार विकास बैंक र एक… मुक्तिनाथ विकास बैंकको खुद नाफा घट्यो कामना सेवा विकास बैंकको नाफासँगै प्रतिसेयर आम्दानी पनि बढ्यो धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो संञ्चालनमा, आधुनिक सेवा प्रदान गर्दै सुर्नया गाउँपालिकाको केन्द्र विवादमा अध्यक्ष विष्टमाथि कुटपीट ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु यू- १९ विश्वकप क्रिकेट आजदेखि, नेपालसहित १६ देश सहभागी बेञ्चमार्क हेयर एण्ड ब्यूटी स्टुडियो संञ्चालनमा, आधुनिक सेवा प्रदान गर्दै सुर्नया गाउँपालिकाको केन्द्र विवादमा अध्यक्ष विष्टमाथि कुटपीट ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’