गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ गरिमा विकास बैंकले गर्यो लाभांशको घोषणा गरिमा विकास बैंकले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०८० पुस ५ गते, ११:२६ मा प्रकाशित काठमाडौै । गरिमा विकास बैंकले आर्थिक वर्ष २०७९/ ०८० का लागि लाभांश घोषणा गरेको छ । बैंकको पुस ४ गते बसेको सञ्चालक समितिको २९७ औं बैठकले गत आवको सञ्चित मुनाफा तथा शेयर प्रिमियमबाट हाल कायम चुक्तापूँजीको १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा ९.५० प्रतिशतले हुन आउने ४९ करोड २८ लाख ३० हजार २७०.४३ रुपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशतले हुन आउने २ करोड ५९ लाख ३८ हजार ४३५.२९ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । क्याटेगोरी : बैंकिङ, विकास बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ बढ्यो सुनको मूल्य हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ बढ्यो सुनको मूल्य