गृहपृष्ठ ∕ समाचार ∕ सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा सिटिजन्स बैंक इन्टरनेसनको लाभांशको घोषणा Karobarpati शुक्रबार, २०७९ असोज ७ गते, २१:३४ मा प्रकाशित काठमाडाै। सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट आफ्नो सेयरधनीलाई नगद लाभांशको घोषणा गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको ४०३ औं बैठकले शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ९ प्रतिशतले हुन आउने १२ करोड ७८ लाख ८७ हजार ६६१ रुपैया नगद लाभाशं वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने बैंकले जनाएको छ । सिटिजन्स बैंकले हाल १८० शाखा कार्यालय, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाइहरूमार्फत सेवा दिँदै आएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता २ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग ५ निर्वाचन पर्यवेक्षणमा दुई विदेशीसहित ४६ संस्था खटिँदै ६ निर्वाचन आयोगले भदौ ३१ गते मतदाता नामावली सार्वजनिक गर्ने ७ अब गठबन्धनले ४ असोजमा सिट बाँडफाँट टुंग्याउने ट्रेण्डिङ महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा घट्यो सुनचाँदीको भाउ प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने १५प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् प्रचण्डले, सबैलाई समेट्ने आश्वासन सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो सुनको मूल्य सात सयले बढ्यो महालक्ष्मी विकास बैंकको २१.०५ प्रतिशत लाभांश घोषणा घट्यो सुनचाँदीको भाउ प्रदेश ५ को प्रदेशसभा बैठकमा तोडफोड गर्ने कांग्रेस सांसदलाई कारबाही गर्ने स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने १५प्रतिशत केन्द्रीय सदस्य छान्न सकेनन् प्रचण्डले, सबैलाई समेट्ने आश्वासन सरकारले एक महिनामा २२ अर्ब २६ करोड खर्च गर्यो सुनको मूल्य सात सयले बढ्यो