२०८२ वैशाख १४, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा

निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा


काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुल २० प्रतिशत लाभांश वितरण  गर्ने निर्णय गरेको हो ।

कम्पनीले बोनश शेयर १९ प्रतिशत र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गर्न लागेको हो । प्रस्तावित उक्त बोनस सेयर र नगद लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण हुनेछ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #निर्धन उत्थान लघुवित्त वित्तीय संस्था


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ