गृहपृष्ठ ∕ समाचार ∕ छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा Karobarpati बिहीबार, २०७९ पुस २८ गते, १२:४३ मा प्रकाशित काठमाडौं — छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ । छिमेकले गत आर्थिक बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २५.२६ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको पुस २७ गते बसेको सञ्चालक समितिको २८२ औं बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी २ अर्ब ३२ करोड ४१ लाख रुपैयाँ बराबरको २५.२६ प्रतिशतले हुन आउने ५८ करोड ७० लाख ६७ हजार ६६० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित २५.२६ प्रतिशत लाभांश मध्ये २२ प्रतिशतका दरले हुन आउने ५१ करोड १३ लाख २ हजार रुपैयाँ बराबरको बोनश शेयर र ३.२६ प्रतिशतका दरले हुन आउने ७ करोड ५७ लाख ६५ हजार ६६० रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश शेयरमा लाग्ने कर समेत गरी ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछन् । क्याटेगोरी : समाचार ट्याग : #छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट