२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठसमाचारहिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने

हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने


काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने भएको छ ।

 

गत बिहीबार बसेको सञ्चालक समितिको बैठकले ६ प्रतिशत नगद लाभांश र १४ प्रतिशत बोनस सेयर दिने निणर्य गरेको हो ।
यहि पुस २७ मा बैंकको साधारणसभाले यसलाई अनुमोदन गर्नेछ ।

लाभांश वितरणपछि बैंकको चुक्ता पुँजी १२ अर्ब रुपैयाँबाट बढेर १५ अर्ब रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ