२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त

कामना सेवा विकास बैंकको कामु सीईओमा विनय दाहाल नियुक्त


काठमाडौं । कामना सेवा विकास बैंकका नायव प्रमुख कार्यकारी अधिकृत विनय दाहाल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन्।

बैंकको माघ १३ गते बसेको संचालक समितिको बैठकले दाहाललाई माघ १५ गते आइतबारदेखि लागु हुने गरि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले राजिनामा दिएपछि नायव प्रमुख कार्यकारी अधिकृत रहेका दाहालले कामु सीइओको जिम्मेवारी पाएका हुन् ।


क्याटेगोरी : बैंकिङ
ट्याग : #कामना सेवा विकास बैंक


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ