गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्बले बढ्यो एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्बले बढ्यो Karobarpati मंगलबार, २०८० वैशाख ५ गते, ०७:४५ मा प्रकाशित काठमाडौं । एक महिनामै वाणिज्य बैंकहरुको नाफा ७ अर्ब ८० करोडले बढेको छ । माघ महिनामा वाणिज्य बैंकहरुको नाफा ४१ अर्ब २ करोड रहेको थियो । नेपाल राष्ट बैंक सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक बर्ष २०७९/०८० को पछिल्लो ८ महिनामा वाणिज्य बैंकहरुको नाफा ४८ अर्ब ८३ करोड पुगेको छ । राष्ट्र बैंकले उक्त तथ्यांक अनुसार यस अबधिमा २१ वटा वाण्जिय बैंकहरुमघ्ये सबैभन्दा बढी खुद नाफा गर्नेमा नबिल बैंक रहेको छ । नबिल बैंकले चालु आवको यस अबधिमा ५ अर्ब ३२ करोड खुद नाफा आर्जन गरेको छ । त्यस्तै यस अबधिमा ग्लोबल आइएमई बैंकले ४ अर्ब ३७ करोड रुपैयाँ, एनआईसी एसिया बैंक ४ अर्ब ५ करोड रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ३ अर्ब ४९ करोड रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । क्याटेगोरी : बैंकिङ ट्याग : #नेपाल राष्ट बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता