गृहपृष्ठ ∕ समाचार ∕ एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता एनएमबि बैंकको कार्यकारी अधिकृतमा सुनील केसीलाई निरन्तरता Karobarpati बिहीबार, २०७७ फागुन ६ गते, १४:४७ मा प्रकाशित काठमाडौं । एनएमबि बैंकले सीईओमा थप एक कार्यकालका लागि सुनील केसीलाई नै निरन्तरता दिनी भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले केसीलाई थप एक कार्यकालको लागि सीईओ नियुक्त गरेको हो । बैंक स्थापनादेखि नै व्यवस्थापनको जिम्मेवारीमा रहेका उपेन्द्र पौडेल बैंकबाट बाहिरिएसँगै बैंकमा डेपुटी सीईओ रहेका केसीलाई ४ वर्षअगाडि बैंकको नेतृत्व दिइएको थियो । यही फागुन मसान्तमा सकिन लागेकोले बैंकको प्रमुख कार्यकारी अधिकृत रहेका केसीको चारवर्षे कार्यकाले उनलाई नै थप एक कार्यकालको लागि सीईओ नियुक्त गरिएको बैंकले जनाएको छ । बैंकले केसीको नेतृत्वमा उत्कृष्ट पफर्मेन्स देखाउँदै आएकोले केसीलाई नै अर्को कार्यकालको लागि पनि सीईओको जिम्मेवारी दिएको बैंकले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ आशा लघुवित्तले चालु आर्थिक वर्षको ६ महिना कमायो ८ करोड ७३ लाख ४ गभर्नरमाथि गरिएको कारबाहीविरुद्ध राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा ५ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ६ मुक्तिनाथ विकास बैंकद्धारा पाण्डवेश्वर महादेव मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न ७ अपी पावर कम्पनीको हकप्रद सेयर आजबाट बिक्रि खुल्ला ट्रेण्डिङ सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा यस्तो आजको विदेशी मुद्राको विनिमय दर सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा यस्तो आजको विदेशी मुद्राको विनिमय दर