गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत एक लघुवित्त कम्पनीको बोनस सेयर सूचीकृत Karobarpati बुधबार, २०८० असार १३ गते, १७:४८ मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्स)मा एक वटा लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार जीवन विकास लघुवित्तको १४ लाख ७७ हजार ५४२ कित्ता बोनस सेयर सूचीकृत भएको हो । गत आवको लागि जीवन विकास लघुवित्तले १४.२८५ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ गत बर्ष १२ वटा वाणिज्य बैंक र १६ वटा लघुवित्त संस्था मर्जरमा सामेल २ सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने ३ कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ४ नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो ५ आशा लघुवित्तले संस्थापक सेयर बिक्री गर्दै ६ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा ७ प्रभु र सेन्चुरी बैंकको आजबाट एकीकृत कारोबार सुरु ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय भेला बालुवाटारमा १० हजार मेगावाट निर्यात असम्भव छैन : कुलमान घिसिङ माथिल्लो मोदी ए जलविद्युत् आयोजनाको ऋण सम्झौतामा हस्ताक्षर सहकारी मर्ज गर्न अध्ययन समिति हिमालयन हाइड्रोपावरले असार १५ गतेदेखि आईपीओ निष्काशन गर्ने सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो