गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने कर्जाको जोखिम भार व्यवस्था पुनरावलोकन गरिने Karobarpati आईतबार, २०८० साउन ७ गते, १८:४५ मा प्रकाशित काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नितिमार्फत शेयर धितो, सवारी साधन र घरजग्गासम्बन्धी कर्जामा रहेको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्थाप पुनरावलोकन गर्ने जनाएको छ । केन्द्रीय बैंकले आर्थिक बर्ष २०८०/०८१ का लागि सार्वजनिक गरेको मौद्रिक नीति पुनरावालोकन गरिने बताएको छ । अहिले शेयर धितो कर्जामा उपलब्ध हुने २५ लाखसम्मको कर्जाको जोखिम भार १०० प्रतिशत र २५ लाख माथिको कर्जाको जोखिम भार १५० प्रतिशतसम्म राख्नुपर्ने व्यवस्था रहेको छ । यस व्यवस्थामा केही परिमार्जन हुने सकेत देखिएको छ । यसअघि सेयर धितो कर्जाको अधिकतम सीमा १२ करोड रुपैयाँ बराबर कायम गरिएको थियो । चालु आवको मौद्रिक नीतिले त्यसमा पुनरावलोकन गर्ने सकेत गरेको छ । क्याटेगोरी : बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकबाट सस्तो ब्याजदरमा सजिलै शेयर धितोकर्जा पाइने सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट