२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङकामना सेवा र अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्ज बीच मर्चेन्ट सम्झौता

कामना सेवा र अन्नपूर्ण गार्डेन क्याफे एण्ड लाउन्ज बीच मर्चेन्ट सम्झौता


काठमाडौं । कामना सेवा विकास बैंक र अन्नपुणर् गार्डेन क्याफे एण्ड लाउन्जबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

साउन ३२ गते भएको यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका ग्राहकले लेकसाईड,पोखरा स्थित रेस्टुरेन्टले प्रदान गर्ने सेवा सुविधाहरुमा १० प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकका ग्राहकले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।


क्याटेगोरी : बैंकिङ, विकास बैंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ