२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसानिमा बैंकको लाभाशंको घोषणा

सानिमा बैंकको लाभाशंको घोषणा


काठमाडौं । सानिमा बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट १४.७० प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको भदौ २८ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ९ प्रतिशत बोनस सेयर र ५.७० प्रतिशत नगद लाभांश दिने निणर्य गरेको हो ।

बैंकले १ अर्ब १२ करोड १४ लाख १० हजार ३५५.३१ रूपैयाँ बराबरको बोनस सेयर र ७१ करोड २ लाख २६ हजार ९१३.६७ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ ।

अहिलेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण सुरू गर्नेछ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ