२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबैंकिङसिटिजन्स बैंकको लाभांशको घोषणा

सिटिजन्स बैंकको लाभांशको घोषणा


काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक २०७९/०८० वर्षको नाफाबाट ५.७९ प्रतिशत लाभांश दिने भएको छ ।

बैंकको भदौ ३१ गते बसेको सञ्चालक समिति बैठकले बैंकको हाल कायम चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार ६ रुपैयाँको ५.७९ प्रतिशतले हुन आउने ८२ करोड २१ लाख ६१ हजार ६५२.९६ रुपैयाँ बराबरको नगद लाभांश दिने निणर्य गरेको हो ।

अहिलेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी साधारणसभाले स्वीकृत दिएपछि लगानीकर्तालाई बैंकले लाभांश वितरण सुरू गर्नेछ ।


क्याटेगोरी : बैंकिङ, वाणिज्य बैेंक



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ