गृहपृष्ठ ∕ समाचार ∕ खल्ती डिजिटल वालेटमार्फत एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने खल्ती डिजिटल वालेटमार्फत एनआईसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाहरूको आवेदन दिन सकिने Karobarpati आईतबार, २०७७ असोज ४ गते, ०८:४५ मा प्रकाशित काठमाडौं । एनआइसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाहरुको आवेदन अब खल्ती डिजिटल वालेटमार्फत दिन सकिने सुविधा ल्याएको छ । खल्ती डिजिटल वालेटबाट चमत्कारिक कर्जाहरुको आवेदन जुनसुकै स्थान,जुनुसुकै समयमा आवेदन दिन सकिने छ । यस कर्जा योजना अन्तर्गत सुविधाहरू भएका सुपर चमत्कारिक घर कर्जा, सुपर चमत्कारिक सवारी कर्जा र सुपर चमत्कारिक व्यवसाय कर्जा रहेको छ । यस बैंकको मोबाईल बैंकिङ्ग सुविधा उपभोग गरिरहेका ग्राहकले आफ्नो बैंक खातामा खल्ती डिजिटल वालेटलाई लिंक गरेमा १४ आश्विनसम्म ५० नगद उपहार प्राप्त हुने व्यवस्था खल्ती वालेटले गरेको छ । खातामा वालेटलाई जोडानपश्चताप वस्तु तथा सेवा खरिद गर्दा लागत रकम सिधै बैंक खाताबाट भुक्तानी गर्न सकिने व्यवस्था उपलब्ध हुनेछ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नबिल बैंकबाट अब ‘खल्ती वालेट’ मा पैसा राख्न सकिने २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ आशा लघुवित्तले चालु आर्थिक वर्षको ६ महिना कमायो ८ करोड ७३ लाख ४ गभर्नरमाथि गरिएको कारबाहीविरुद्ध राष्ट्र बैंकका कर्मचारीहरु आन्दोलनमा ५ पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने ६ मुक्तिनाथ विकास बैंकद्धारा पाण्डवेश्वर महादेव मन्दिरमा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न ७ अपी पावर कम्पनीको हकप्रद सेयर आजबाट बिक्रि खुल्ला ट्रेण्डिङ सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा यस्तो आजको विदेशी मुद्राको विनिमय दर सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति सिटिजन्स बैंक इन्टरनेशनलले क्षेत्रीय स्तरको तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान निक्षेप संकलनमा राष्ट्रिय स्तरका विकास बैंकलाई सीमा नलाग्ने मुक्तिनाथ विकास बैंकले बोलायो साधारण सभा कृषि विकास बैंकको १३ प्रतिशत लाभांश घोषणा यस्तो आजको विदेशी मुद्राको विनिमय दर