गृहपृष्ठ ∕ समाचार ∕ सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति सिटी एक्सप्रेस गाभ्न इन्भेष्टमेन्ट बैंकले साधारणसभाबाट पायो स्वीकृति Karobarpati बुधबार, २०७७ असोज २८ गते, २०:३३ मा प्रकाशित काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकको विशेष साधारणसभाले प्रति कित्ता रु ३० रुपैयाँका दरले सिटी एक्सप्रेस फाइनान्सलाई गाभ्न स्वीकृति दिएको छ। सरकारको निर्देशन बमोजिम कोरोनो संक्रमणबाट जोखिम सामाजिक दूरी कायम गर्न बैंकको सञ्चालक समितिले सेयरधनीसँग भर्चुअल माध्यमबाट स्वीकृति लिएको हो। ४० करोड रुपैयाँ चुक्ता पुँजी रहेको सिटीलाई गाभेपछि बैंकको चुक्ता पुँजी १४ अर्ब ३७ करोड रुपैयाँ पुग्ने छ। यसमा प्रबर्द्धकहरुको सेयर हिस्सा ६८.४८ प्रतिशत हुने छ। सर्वसाधारणको हिस्सा ३१.५२ प्रतिशत हुने छ। बैंकको ८३ वटा शाखा, १२५ वटा एटीएम, १७ एक्सटेन्सन काउन्टर, १० राजस्व संकलन काउन्टर र ५६ वटा शाखारहित बैंकिङ सेवा इकाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा एनएमबी बैंक र चिनियाँ टेन्सेन्ट होल्डिङ बीच सहकार्य एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी