२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस सेयर सूचीकृत


काठमाडौं – नेप्सेमा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । जसमा आरम्भ चौतारी लघुवित्तको ६ लाख २ हजार २०२ कित्ता (१९.६२ प्रतिशत) र मिथिला लघुवित्तको ३ लाख ४० हजार ८७४ कित्ता (२५ प्रतिशत) बोनस सेयर रहेको छ ।

दुवै कम्पनीले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट यो बोनस सेयर वितरण गरेका थिए । सोहीबोनस अहिले सूचीकरण गरिएको हो ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ