गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बैंकिङ ∕ सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी Karobarpati बुधबार, २०८० भदौ १३ गते, २०:५३ मा प्रकाशित काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठन विचमा बैकिङ्ग कारोबार र लघुकर्जा सेवा प्रदान गर्ने सहमति भएको छ । सहमतिपछी फेवा डुङ्गा व्यवसायी संगठनमा आवद्व व्यवसायीहरुलाई बैंकको लेकसाइड शाखाबाट वित्तीय सेवाको साथै लघुकर्जाहरु प्रदान गरिने छ । उक्त सहमतिपत्रमा बैंकको तर्फबाट लघुकर्जा प्रमुख कर्ण बहादुर कार्की र संगठनको तर्फबाट अध्यक्ष बलराम गिरीले सयुक्त रुपमा हस्ताक्षर गरेका थिए। उक्त हस्ताक्षर कार्यक्रममा बैंकको पोखरा क्लस्टर प्रमुख रेवन्त श्रेष्ठ , लेकसाईड शाखाका शाखा प्रमुख कृष्ण थापा र फेवा डुङ्गा व्यवसायी संगठनका बुद्विनाथ पाण्डेको उपस्थित रहेको थियो । सहमतिबाट फेवा डुङ्गा व्यवसायी संगठनको व्यवसायीहरुलाई वित्तीय सेवाको साथै लघुकर्जा सहज तरिकाबाट उपलब्ध हुने क्लसटर प्रमुख श्रेष्ठले जानकारी गराए । क्याटेगोरी : बैंकिङ, विकास बैंक ट्याग : #कर्ण बहादुर कार्की, #सांग्रिला डेभलपमेन्ट बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण घरजग्गा खरिदका लागि राष्ट्र बैंकको लचिलो नीति बैंक वित्तीय संस्थाका कर्मचारीलाई दुर्व्यवहार गर्नेलाई वर्दिया जिल्ला प्रशासनले कारवाही… उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग