काठमाडौं । दशैं चाडबाडको पावन अवसरमा, नेपालको अग्रणी सेवा प्रदायक नेट टिभीले “नेटटीभी फेसटीभीटी” दशैं अफर ल्याएको छ।
यस दशैँ अफरमा नेटीभीले ले टीभी र नेटटीभी सब्सक्रिसनको बन्डल अफर एकदम सुपथ मुल्यमा बजारमा ल्याएको छ ।
“नेटटीभी फेसटीभीटी” अफर अन्तर्गत नेटटिभी को सेट टप बक्स र एक वर्षको सदस्यताको साथमा उपभोक्ताले यसुदाको ३२ इन्च को वाईएस -३२ एनडब्लुएन मोडल एलइडी टीभी वा ४३ इन्च को वाईएस -४३ एनडब्लुएस मोडलको बेजेल-लसे स्र्माट टीभी खरिद गर्ने सक्नेछन् ।
३२ इन्च को टीभीको नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य ख्ब्त् सहित रु १४,९९९ रहेको छ भने ४३ इन्च टीभीको को नेटटीभी सेट टप बक्स र एक वर्षे प्लानको मूल्य भ्याट सहित रु २९,२९९ रहेको छ। दुवै प्लान मा सेट टप बक्स को डिपोजिट रु ५०० लाग्नेछ ।
नेटटीभी स्ट्रिम्जप्स जस्तो मनोरंजन प्रविधि छेत्रको नौलो सेवा नेपालमै पहिलो पटक ल्याएर , नेटटीभी नेपालको पहिलो गुगल सर्टिफाइट् एन्ड्रोइड बन्न सफल भएको छ ।
चाडबाडको माहोलमा आफ्नो उच्च गुणस्तरीय मनोरंजन सेवालाई बजारमै सब भन्दा कम मूल्य मा उच्च गुणस्तरीय टीभी संग उपभोक्तामाझ ल्याई “नेटटीभी फेसटीभीटी” अफरले अफरले दशैं को माहोललाई अझै हर्षोउल्लासमय बनाउने नेटटीभी को उदेश्य छ।