गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ बाह्रौँ कृति अवार्डको “बेस्ट इभेन्ट/एक्टिभेसन” गोल्ड अवार्ड (प्रथम विजेता) कोका-कोलाको धन्यवाद क्याम्पेन बाह्रौँ कृति अवार्डको “बेस्ट इभेन्ट/एक्टिभेसन” गोल्ड अवार्ड (प्रथम विजेता) कोका-कोलाको धन्यवाद क्याम्पेन Karobarpati मंगलबार, २०७९ भदौ २८ गते, ११:२८ मा प्रकाशित गत वर्ष कोका-कोलाले दसैंँको अवसरमा धन्यवाद थिमको एक्टिभेसन सञ्चालन गरेको थियो । विश्वव्यापी कोरोना महामारीको समयमा दिन-रात नभनी फ्रन्ट लाइनमा बसेर सेवा गर्ने सेवाकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्न उक्त एक्टिभेसन सन्चालन गरिएको थियो । एक्टिभेसन अन्तर्गत विभिन्न एनजिओ र अस्पतालहरुमा कार्यरत ८,००० भन्दा बढी सेवाकर्मीहरुलाई कोका-कोलाको तर्फबाट धन्यवाद बक्स प्रदान गरिएको थियो, जसमा उनीहरु प्रत्यकको नाम लेखिएको कोका-कोला बोतल र ग्लासहरु समावेश थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ५ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान ट्रेण्डिङ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर सन्राइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग ग्लोबल आइएमई बैंकले ल्यायो मेरी उनीलाई’ मुद्दति खाता योजना,९ % ब्याज दिने सिभिल बैंकको किसान समृद्धि कार्ड नबिल बैंकको नबिल ग्रिन पिन’ सेवा सांग्रिला डेभलपमेन्ट बैंकले ब्याज रकममा १२ % छुट छिमेक लघुवित्तले गर्यो लाभांशको घोषणा