२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनको मुल्य ७०० सयले घट्यो

सुनको मुल्य ७०० सयले घट्यो


काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेकाे जनाएको छ ।

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजारमा र तेजाबी सुनको मूल्य तोलामा १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा १ लाख ३ सय र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य पनि २० रूपैयाले घटेकाे छ । चादीको मुल्य तोलामा १ हजार ३ सय ८० रुपैयाँ कायम भएको जनाएको छ ।

 


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ