२०८२ वैशाख १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो


काठमाडौं-नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य तोलामा २ सयले बढेको जनाएको छ ।

शुत्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएकोमा आज भने छापावाल सुनको मूल्य तोलामा १ लाख ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यसैगरी, महासंघको अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १ हजार २ सय ९० रुपैयाँ कायम भएको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ