२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटघट्यो सुनचाँदीको भाउ

घट्यो सुनचाँदीको भाउ


 

काठमाडौं । आज सुनको भाउ ५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आइतबार छापावल सुनको मूल्य १ लाख १२ हजार ३ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावल सुनको मूल्य १ लाख १२ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख १२ हजार २ सय ५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदीको मूल्य १ हजार ४ सय ८० रुपैयाँ कायम भएको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ