२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनको भाउ बढ्यो,चाँदीको घट्यो

सुनको भाउ बढ्यो,चाँदीको घट्यो


काठमाडौं । लगातार घटेको सुनको मूल्य आज भने २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन छापावल सुनको मूल्य १ लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ ।

सोमबार छापावल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै, आज पनि चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ४ सय ६० रुपैयाँ कायम भएको थियो ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ