२०८२ मंसीर ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटतारागाउँ रिजेन्सी होटल्सको आज वार्षिक साधारण सभा, लगानीकर्तालाई १५ प्रतिशत लाभांश

तारागाउँ रिजेन्सी होटल्सको आज वार्षिक साधारण सभा, लगानीकर्तालाई १५ प्रतिशत लाभांश


काठमाडौ। तारागाउँ रिजेन्सी होटल्सको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । तारागाउँ रिजेन्सीले लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् ।

कम्पनीले १५ प्रतिशत लाभांश वितरण गर्दैछ । सभामा गत आर्थिक वर्षको नाफाबाट ४% बोनस सेयर र कर प्रयोजनसहित ११% नगद गरी कुल १५% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश हुनेछ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ ।

तारागाउँ रिजेन्सी होटल्सको सभा नेपाल पर्यटन बोर्ड भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ