गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ ह्वात्तै बढ्यो सुनको भाउ ह्वात्तै बढ्यो सुनको भाउ Karobarpati बुधबार, २०७८ वैशाख ८ गते, १३:४७ मा प्रकाशित काठमाडौं .- सुनको भाउ ह्वात्तै बढेको छ। बुधबार सुनको मूल्य १३ सय रुपैयाँले बढेको सुनचाँदी व्यवसायी महासंघले जनाएको हो। मंगलबार तोलामा ३ सय रुपैयाँले घटेर ९० हजार ७ सय रुपैयाँमा झरेको सुनको मूल्य बुधबार फेरि १३ सय रुपैयाँले बढेर तोलाको ९२ हजार रुपैयाँ पुगेको छ । भने, बुधबार तेजाबी सुनको मूल्य ९१ हजार ५०० रुपैयाँमा कारोबार भैरहेको छ। त्यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ। तोलामा १० रुपैयाँले बढेर चाँदी बुधबार तोलाको १३ सय १० रुपैयाँ पुगेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ४ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ५ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी न्यून चापीय प्रणालीको प्रभाव, तराईमा हुस्सु