२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटतुम्लिङटारमा बुद्ध एयरको एटीआर-७२ जाहजको परीक्षण उडान

तुम्लिङटारमा बुद्ध एयरको एटीआर-७२ जाहजको परीक्षण उडान


काठमाडौैं । बुद्ध एयरले आज एटीआर-७२ जहाजबाट काठमाडौं-तुम्लिङटार परीक्षण उडान गरेको छ  ।

उक्त परिक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल, क्याप्टेन दधिराम निरौला, इन्सपेक्टर, फ्लाइट अपरेशनलगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सामेल भएका थिए ।

एटीआर-७२ जहाजको सञ्चालन खर्च कम हुने र यात्रु पनि बढी बोक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुद्ध एयरले विश्वास लिएको छ ।
नेपालको सफल निजि हवाइ सेवा प्रदायक कम्पनी बुद्ध एयरसँग एटीआर-७२ ११ वटा र एटीआर-४२ २ वटा गरि १५ जहाज छन् ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ