२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटडिशहोमको दसैंमा डबल धमाका

डिशहोमको दसैंमा डबल धमाका


 

काठमाडौं । डिसहोमले ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्न भन्दै डिलर दाइ डिस्काउन्ट दसै तिहार अफर ल्याएको छ ।

डिसहोममा डिलर दाइको डिस्काउन्ट अफरअन्तर्गत ग्राहकले दुई वर्षको रिचार्ज गरे लक्की ड्रमा उपहार जित्ने दोब्बर मौका पाउनेछन् भने सातामा दुईजना भाग्यशाली ग्राहकले प्रतिव्यक्ति एक(एक लाख रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन् ।

अनलाइनमार्फत ५ हजार वा सोभन्दा माथि रिचार्ज गर्ने ग्राहकलाई पनि यो अफरमा सहभागी गराइने कम्पनीले जनाएको छ । साप्ताहिक लक्की ड्र विजेताको घोषणा डिजिटल प्रणालीमार्फत गरिन्छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ