२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटगोदरेजको ‘हेल्दी फर यु, हेल्दी फर द प्लानेट’को नारासहित ‘क्यास ब्याक’ अफर

गोदरेजको ‘हेल्दी फर यु, हेल्दी फर द प्लानेट’को नारासहित ‘क्यास ब्याक’ अफर


काठमार्डां । गोदरेज एप्लायन्सले ‘हेल्दी फर यु, हेल्दी फर द प्लानेट’को नारासहित ‘क्यास ब्याक’ अफर ल्याएको छ । गोदरेजले यो अफर अन्र्तगत २५५ सम्मको ‘क्यास ब्याक’ अफर ल्याएको हो।

२ देखि ६ मिनेटमा विभिन्न सामग्रीलाई किटाणुरहित बनाउने गोदरेजले भिरोसिल्ड भन्ने नयाँ सामाग्री उत्पादन गरेकर बजारमा बिक्री सुरु गरेको छ।

खाद्यान्न, फलफुल, डेरी प्रोडक्ट, प्याकेज गरिएको खानेकुरा, मास्क, पञ्जा, थर्मोमिटर, बच्चाका खेलौना, उपहार(साना), मोबाइल, घडी, चस्मा, चाबी, जुत्ता, किताबलगायतमा किटाणुरहित बनाउने कम्पनीले बताएको छ।

‘हेल्दी फर यु, हेल्दी फर द प्लानेट’को नारासहित यसलाई मेडिकल रिसर्च इन्डियन काउन्सिलले प्रमाणीकरण गरेको छ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ