गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सामसुङ क्यूएलईडी टीभीको प्रि-बुकिङ खुला सामसुङ क्यूएलईडी टीभीको प्रि-बुकिङ खुला Karobarpati शुक्रबार, २०७७ असोज ३० गते, १९:१७ मा प्रकाशित काठमाडौं । इलेक्ट्रोनिक्स ब्रान्ड सामसुङ इलेक्ट्रोनिक्सले आफ्नो वास्तविक कलर साथ अर्बौं सेड्स युक्त सामसुङका २०२० क्यूएलईडी टीभीको प्रि — बुकिङ कात्तिक १५ गते सम्मका लागी खुला गरेको छ । सामसुङको २०२० क्यूएलईडी आकर्षक विशेषतायुक्त प्रि — बुकिङमा प्रस्तुत गरिएको कम्पनीले जनाइएको छ । ग्राहकले आकर्षक अफर मूल्य तथा प्रि — बुकिङ गर्नेले निःशुल्क मोबाइल सेट उपहार पाउने कम्पनीले जनाएको छ । न्यूनतम १० हजारको विशेष प्रि — अर्डर अफरअन्तर्गत कुनै पनि क्यूएलईडी टीभी बुक गर्न सकिन्छ । यस प्रि(अर्डरको सुविधामार्फत ८५ इन्चको क्यूएलईडी टीभी ५ लाख ८० हजार ६ सयमा खरिद गर्न सकिने जनाइएको छ । ७५ इन्चको क्यूएलईडी ४ लाख ४२ हजारमा खरिद गर्न सकिन्छ । यो योजना ग्राहकहरुले निःशुल्क उपहारअन्तर्गत ८५ इन्चको क्यूएलईडी खरिद गर्नेले ग्यालेक्सी नोट १० लाइट तथा ७५ इन्चको क्यूएलईडी खरिद गर्नेले ग्यालेक्सी ए ७१ निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ५ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता