२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रकर्पोरेटसुनचाँदीको मूल्यमा गिरावट

सुनचाँदीको मूल्यमा गिरावट


काठमाडाैं ।  आज सुनचाँदीको भाउ घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९४ हजार ५ सय  रुपैयाँमा कारोबार भएको सुन बुधबार भने तोलामा २ सय  रुपैयाँले घटेर  प्रतितोला ९४ हजार ३ सय  रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार मंगलबार तेजाबी सुन पनि तोलामा २ सय  रुपैयाँले घटेर   ९३ हजार  ८०० रुपैयाँ पुगेको छ ।

त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेकाे  छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर  प्रतितोला १ हजार १ सय ७० रुपैयाँ कायम भएको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ