२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानेपाल लाइफ इन्स्योरेन्सको लाभांशको घोषणा

नेपाल लाइफ इन्स्योरेन्सको लाभांशको घोषणा


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ सम्मको संचित मुनाफाबाट आफ्नो सेयरधनीलाई नगद लाभांशको घोषणा गरेको छ ।

इन्स्योरेन्स कम्पनीको भदौ ३० गते बसेको सञ्चालक समितिको ३४४ औं बैठकले शेयरधनीलाई हाल कायम भएको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँको १५.७८९५ प्रतिशतले हुन आउने १ अर्ब २९ करोड ५९ लाख ९४ हजार रुपैयाँ नगद लाभाशं (कर प्रयोजनका लागि समेत गरी ) वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त नगद लाभाश बिमा समितिको स्वीकृती तथा कम्पनीको २२ औं साधारणसभाले परित गरेपछि सेयरधनी पाउनेछन् ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ