२०८२ वैशाख १६, सोमबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमानेपाल लाइफको कल सेन्टर दशैंको समयमा पनि संचालन हु्ने

नेपाल लाइफको कल सेन्टर दशैंको समयमा पनि संचालन हु्ने


 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले दशैंको विदाको समयमा ग्राहकको जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ ।
उक्त कल सेन्टर दशैंको टिकाको दिन बाहेक अन्य दिन बिहान १० बजे देखि बेलु्का ५ बजे सम्म संचालन हु्ने कम्पनीले जनाएको छ ।
त्यस्तै, ग्राहकले कल सेन्टरमा कल, इमेल, व्हाटसपएप, भाइबर बाट समेत आफ्ना जिज्ञासा, तथा गु्नासो टिपाउन सक्ने कम्पनीले जनाएको छ ।

देशैभरि फैलिएर रहेका नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका १८९ शाखा तथा उपशाखाहरुबाट बीमा सम्बन्धि सम्पूणर् सेवाहरु सरल, सहज, तवरले प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ