गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचीकृत गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सुचीकृत Karobarpati सोमबार, २०८० वैशाख २५ गते, १७:१० मा प्रकाशित काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सुचीकृत भएको छ । नेप्सेमा सोमबार गुराँस लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको हो । नेप्सेका अनुसार नेपाल गुराँस लाइफ इन्स्योरेन्सको २९ लाख ७१ हजार ९३० कित्ता सेयर सूचीकृत भएको हो । गत आव २७७/०७८ को लागि गुराँस लाइफले १३.२७ प्रतिशत बोनस सेयर वितरण गरेका थियो । सेयर सूचीकृत भएसँगै हितग्राही खातामा आएपछि लगानीकर्ताले सेयर खरिद बिक्री गर्न सक्ने छन् । क्याटेगोरी : पूँजी बजार, बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ जेठ १९ गतेबाट दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ जेठ १९ गतेबाट दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ११ वटा नयाँ ब्रोकर कम्पनीले पाए लाइसेन्स