गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत हिमालयन रिइन्स्योरेन्सको सेयर सूचीकृत Karobarpati आईतबार, २०८० पुस २२ गते, १४:०८ मा प्रकाशित काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको सेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्सको १० कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । सूचीकरण भएसँगै यो कम्पनीहरुको सेयर सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् । हिमालयन रिइन्स्योरेन्सले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको ३ करोड कित्ता र संस्थापकहरूले लगानी गरेको ७ करोड कित्ता गरी ४ करोड कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले हिमालयन रिइन्स्योरेन्सको पहिलो सेयर कारोबारको लागि न्युनतम १०९.०३ रुपैयाँ देखि अधिकतम ३०९.२१ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ । नेप्सेले हिमालयन रिइन्स्योरेन्सलाई ‘एचआरएल’ कारोबार संकेत प्रदान गरेको छ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ४ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने नेशनल लाईफ इन्स्योरेन्सद्धारा ठोकर्पा आधारभूत अस्पताललाई आर्थिक सहयोग नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा