२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रबीमाहिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा


काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांशको घोषणा गरेको छ ।

इन्योरेन्स कम्पनीको पौष २५ गते बसेको संचालक समितिको ३१७ औ बैठकले २०७९/०८० का लागि १५ प्रतिशत लाभंशको घोषणा गरेको छ ।

बैंठकले गत आर्थिक बर्षको वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्तापूँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार ८.६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँ बराबरकाे बोनस सेयर र ६.३७ प्रतिशले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ ( कर प्रयोजनका लागि समेत ) बराबरको नगद लाभांश वितरण गर्न निणर्य गरेको छ ।

प्रस्तावित लाभांश बीमा प्राधिकरण्ले स्वीकृतिबाट भएपछी कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।


क्याटेगोरी : बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ