गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रिमा Karobarpati मंगलबार, २०८० माघ ९ गते, १०:१४ मा प्रकाशित काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्स कम्पनीको संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रि गर्ने निवेदन दिएकाले प्रभु महालक्ष्मीले संस्थापक सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको विभिन्न संस्थापकको २६ हजार ९६० कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । इन्स्योरेन्स कम्पनीको विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै सेयर खरिदका लागि निवेदन पेस गर्ने पाउने छन् । सेयर खरिदं गर्न इच्छुक विद्यमान संस्थापकले ३५ दिनभित्र संस्थाको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी निवेदन पेस गर्नुपर्नेछ । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा