गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ बीमा ∕ ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीले गरे २ करोड माथीको व्यवसाय ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीले गरे २ करोड माथीको व्यवसाय Karobarpati बुधबार, २०८० माघ १० गते, १८:५५ मा प्रकाशित काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा माइक्रो लाइफ इस्योरेन्स कम्पनीहरुले २ करोड ५२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार संचालनमा आएका तीन माइक्रो लाइफ इस्योरेन्स कम्पनीले १४ हजार ४१ वटा बीमा लेखबाट २ करोड ५२ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन । प्राधिकरणको तथ्याङक अनुसार यस अवधिमा क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स ८ हजार ५३२ वटा बीमा पोलिसी विक्री गरी १ करोड ९७ लाख कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । त्यस्तै गार्डियन माइक्रो लाइफले पुस महिनासम्मा ४ हजार ६५८ वटा बीमा पोलिसी विक्री गरी ६६ लाख ३५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ भने लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले पुस महिनासम्ममा ८५१ वटा बीमा पोलिसी विक्री गरी २८ लाख २६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । साथै पुस महिनामा मात्रै ५ हजार ९७२ बीमालेखबाट १ करोड ४३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । क्याटेगोरी : बीमा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उद्यमशीलता बहुउद्देश्यीय सहकारी र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सका बीच सम्झौता क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो सधारण सभा, आईपीओ निष्कासन विशेष… साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने युनाइटेड अजोड इन्स्योरेन्सले १०.२६ प्रतिशत लाभांश प्रस्ताव पारित सानिमा जीआइसी इन्स्योरेन्सले कमायो १० करोड ५५ लाख नाफा नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन धेरै पढिएका १ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान २ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ३ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ५ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक ट्रेण्डिङ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा विदेशी मुद्राको आजकाे विनिमय दर यस्तो छ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा महालक्ष्मी विकास बैंकले डाक्यो साधारण सभा