२०८२ वैशाख १५, आईतबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारनेको इन्सुरेन्सेको लाभांश घोषणा

नेको इन्सुरेन्सेको लाभांश घोषणा


 

काठमाडौं – नेको इन्सुरेन्सेले गत आर्थिक वर्ष ०७७/७८ को नाफाबाट लगानीकर्तालाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
ने

को इन्सुरेन्सेको सञ्चालक समितिको बैठकले गत बषकाे नाफाबाट सेयरधनीहरूलाइ  चुक्ता पूँजीको १५ .प्रतिशत लाभांश पस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित लाभांशमा १५ पतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

 

उक्त प्रस्तावित बिमा समितबिाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि मात्रै लगानीकर्ताले प्राप्त गर्ने छन् ।


क्याटेगोरी : पूँजी बजार, बीमा



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ