गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ अभियान लघुवित्तले सर्बसाधारणलाई साउन १८ गतेदेखि आईपिओ निष्काशन गर्ने अभियान लघुवित्तले सर्बसाधारणलाई साउन १८ गतेदेखि आईपिओ निष्काशन गर्ने Karobarpati आईतबार, २०७९ साउन ८ गते, १२:३५ मा प्रकाशित अभियान लघुवित्त संस्थाले सर्बसाधारणलाई साउन १८ गतेदेखि आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले १०० अंकित दरको ९ लाख ७५ हजार कित्ता साधारण शेयरहरु सर्वसाधारणहरुमा निष्काशन गर्न लागेका हुन। जस मध्ये सामुहिक लगानी कोषहरुको लागि ४८ हजार ७ सय ५० कित्ता शेयर छुट्याईएको छ भने १२ हजार ५ सय कित्ता शेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकि रहेको ९ लाख १३ हजार ७ सय ५० कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने छन् । साउन २२ गतेसम्म लगानीकर्ताले यस आईपिओमा आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिनु पर्ने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । हाल कम्पनीको चुक्ता पूँजी रु।१५ करोड २५ लाख रहेको छ। कम्पनीको केन्द्रीय कार्यालय काभ्रेको पनौतीमा रहेको छ । क्याटेगोरी : पूँजी बजार ट्याग : #अभियान लघुवित्त संस्था तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता एसबीआई बैंकको ऋणपत्र बिक्री खुला तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै