गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ धौलागिरी लघुवित्तकाे आइपीओ आजदेखि धौलागिरी लघुवित्तकाे आइपीओ आजदेखि Karobarpati मंगलबार, २०७९ साउन २४ गते, ०७:५७ मा प्रकाशित काठमाडौं – धौलागिरी लघुवित्तले आजदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेकाे छ । कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेकाे हो । कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेकाे हाे । योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यो आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ४ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ५ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ६ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ७ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ट्रेण्डिङ एसबीआई बैंकको ऋणपत्र बिक्री खुला स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने एसबीआई बैंकको ऋणपत्र बिक्री खुला स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन नबिल बैंकका नव नियुक्त अध्यक्ष पौड्यालाई गभर्नर अधिकारीले भर्चुअल समारोहबीच शपथ ग्रहण गराए स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने