२०८२ वैशाख १८, बुधबार
Health Aawaj logo
गृहपृष्ठअर्थतन्त्रपूँजी बजारप्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक १ अंकले बढ्यो


काठमाडौं – प्रि ओपन सेसनमा नेप्से सूचक १ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक १९७८.३० विन्दुमा आएको छ । ४ लाख १७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।   कुल १५ कम्पनीको एक हजार कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २१ वटा कारोबार भएको छ ।

९ कम्पनीको भाउ बढेको छ भने ५ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको छैन ।


क्याटेगोरी : पूँजी बजार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ