गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार नेप्सेमा सामान्य गिरावट, २ अर्ब भन्दा बढीको कारोबार Karobarpati सोमबार, २०७७ कात्तिक १७ गते, १६:१० मा प्रकाशित काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक ३.३३ अंकले घटेर १६३७.६३ बिन्दुमा पुगेको छ । १९७ कम्पनीको ६९ लाख ३७ हजार बराबर कित्ता सेयर २ अर्ब ४५ करोड बराबरमा रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा वाणिज्य बैंक समूह ११,जीवन बीमा समूहको उपसूचक ९.४ अंकले घट्दा ट्रेडिङ ३४.५२, निर्जीबन बीमा २७.२५, माइक्रोफाइनान्स समूहको उपसूचक ६२.३ अंकले बढेको छ । बैंकको १२ करोड ४० लाख ९७ हजार ७१८ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रो स्थानमा नेपाल बैंक र जलविद्युत लगानी तथा विकास कम्पनी रहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ५ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो Duplicate Maya - Krishna Karki ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता कर्णालीका सहकारीमा बचतभन्दा पुँजी बलियो Duplicate Maya - Krishna Karki