गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ मंगलबार नेप्से ४.८६ प्रतिशतले बढ्यो मंगलबार नेप्से ४.८६ प्रतिशतले बढ्यो Karobarpati मंगलबार, २०७७ पुस ७ गते, १५:३९ मा प्रकाशित काठमाडौं । मंगलबार नेप्से परिसुचक ९५.४६ अंकले बढेर २०६१.४१ बिन्दुमा पुगेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि देशको राजनीतिक अस्थिरताका कारण उतारचढाव देखिएको सेयर बजार पुरानै लयमा फर्किेन थालेको छ । यस अवधिमा २ सय ५ वटा कम्पनीको ५५ हजार ७ सय २१ पटकको कारोबारमा १ करोड २७ लाख १७ हजार १ सय ४६ कित्ता शेयर कारोबार भएको छ । ६ अर्ब ७४ करोड ७ लाख ४४ हजार ४ सय ३२ रुपैयाँ बराबरको सेयर खरीदबिक्री भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ५ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक चालू पुँजी कर्जा मार्गदर्शन संशोधन, अब ५ किस्तामा कर्जा भुक्तानी गर्न सकिने राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा