गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्सेमा सामान्य बृद्धि नेपाल लाइफको डेढ अर्बको कारोबार नेप्सेमा सामान्य बृद्धि नेपाल लाइफको डेढ अर्बको कारोबार Karobarpati बुधबार, २०७७ पुस ८ गते, २०:२६ मा प्रकाशित काठमाडौं । सेयर बजारमा सुरुमा निकै सुधार आएपनि अन्तिम समयमा भने त्यो सुधार टिकन सकेन् । बजार खुले देखि बढेको सेयर बजार यस भन्दा अघिको रेकर्ड ब्रेक गरेर २१२७.३१ बिन्दु सम्म पुगेको कारोबार उतारचढाबसँगै अन्तिमसमयमा नेप्से सुचक ७.०४ अंकले बढेर २०६८.४५ बिन्दुमा रोकियो । दिनभरी २०३ कम्पनीको सेयर ६ अर्ब ८६ करोडमा किनबेच भएको छ । सेयर बजारमा रकम कारोबारको आधारमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा छ । नेपाल लाइफको १अर्ब ४३ करोड ४४ लाख ९९ हजार ४९६ रुपैयाँमा सेयर किनबेच भएको छ । दोसो्र तथा तेसा्रे स्थानमा नेश्नल लाइफ र एनआईसी एशिया बैंक रहेको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न २ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान ५ निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा ६ आशा लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ बैंक तथा वित्तीय संस्थामा कर्जा बढ्यो,निक्षेप घट्यो ट्रेण्डिङ ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुन थाले ग्लोबल आइएमई बैंकद्वारा १६औँ वर्षमा प्रवेशको उपलक्ष्यमा कर्मचारीहरुलाई सम्मान सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक मुक्तिनाथ विकास बैंक र वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रबीच सम्झौता डिजिटल बैकिङ्गमा सिटिजन्स बैंकको थप सुविधा महोत्तरीका शिक्षण संस्था धमाधम बन्द हुन थाले